FAQs Complain Problems

समाचार

धरौटी फिर्ता सेवा प्राप्त गर्न आवश्यक कागजातहरु के-के हुन् ?

धरौटी फिर्ता सेवा प्राप्त गर्न आवश्यक कागजातहरु निम्न छन् :

  • व्यहोरा सहितको निवेदन
  • योजना तथा अनुगमन शाखा प्रमुखको सिफारिस
  • कार्यालय प्रमुखको तोक आदेश
  • निवेदन दर्ता
  • धरौटी फिर्ताको निर्णयको प्रतिलिपि

वडा जनप्रतिनिधि