FAQs Complain Problems

झाक्रीपानी भ्यु टावर

Read More

झाक्रीपानी भ्यु टावरबाट देखिने दृश्य

Read More

टोड्के हिल्स

Read More

Todke Resort

Read More

बाबियाचौर बजार

Read More

आर्थिक वर्ष २०७७-०८८ को निति तथा बजेट कार्यक्रम

Read More

संक्षिप्त परिचय

नेपालको करिब मध्ये भागमा पर्ने गण्डकी प्रदेशको जिल्ला म्याग्दी १ वडा नगरपालिका र ५ वडा गाउँपालिका मिलेर बनेको छ। यसै अन्तर्गतको एक गाउँपालिका मंगला गाउँपालिका हो। यो गाउँपालिका साविकका ४ वटा गा.वि.स. अर्मन , कुहुँ, बरंजा, बाबियाचौर र दरवाङ्ग गा.वि.स. को वडा नं. ४ अर्थात ३७ वटा मिलेर बनेको छ। यसको सिमाना पूर्व: बेनी नगरपालिका, पश्चिम: मालिका गाउँपालिका, दक्षिण: बाग्लुङ्ग जिल्लाको काँठेखोला र ताराखोला गाउँपालिका र उत्तर: मालिका र रघुगंगा गाउँपालिका रहेको छ। यसको क्षेत्रफल ८९ वर्ग कि.मि. र जनसंख्या १६२८६ रहेको छ।

मंगला गाउँपालिकको विस्तृत विवरण:

Pages

जन प्रतिनिधि

सत प्रसाद रोका
अध्यक्ष
९८६९०१४१६५ ९८०८८८४१२९
Sirjana KC
उपाध्यक्ष
९८५७६३३९६० ९८०५१६७७१३

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
९८५१०३४६०८ ९८५७६४२६४२
कार्यकारी सचिव(सूचना अधिकारी)
९८५७६२४३६० ९८५७६४२९४२

जानकारी