FAQs Complain Problems

समाचार

मृत्यु दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधिकारी / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क त्यसपछि नियमानुसार
आवश्यक कागजातहरु: 

१. मृतकको नागरिकता
२. सूचना दिन आउनेको नागरिकताको प्रमाणित प्रतिलिपि

वडा जनप्रतिनिधि