FAQs Complain Problems

समाचार

सार्वजनिक सुनुवाई

२०७६ असार १ गते मंगला गाउँपालिकाको सार्वजनिक सुनुवाई

मंगला गाउँपालिकाले आव ०७५/०७६ मा संञ्चालन गरेका योजना तथा कार्यक्रम र सार्वजनिक सेवा प्रवाह सम्बन्धमा आईतवार सार्वजनिक सुनुवाई गरेको छ ।मंगला गाउँकार्यपालिकाको कार्यालयको आयोजना तथा म्याग्दी मिडिया सोसाईटीको ब्यवस्थापन/सहजिकरणमा आईतवार गाउँफालिका केन्द्र बाबियाचौरमा सरोकारवाल विच सार्जजनिक सुनुवाई गरेको हो ।vकार्यक्रममा शिक्षा, सडक, सुरक्षा, महिला, दलित, कृषीका कार्यत्रम तथा कार्याल्यबाट सम्पादन गरिएका सेवा प्रवाहमा स्थानीयले चासो राखेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँ कार्यापालिका तथा वडा सदस्यहरु, उपभोक्ता समितिका पदाधिकारी र कर्मचारीको बाक्लो उपस्थिती रहेकोले उपभोक्ताको तर्फबाट

Pages