समाचार
घ वर्गको निर्माण व्यवशायी ईजाजत पत्र
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
राजस्व / प्रशासन / प्राविधिक शाखा
सेवा दिने कार्यालय:
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क:
५०००
आवश्यक कागजातहरु:
१. अनुसूचि १ बमोजिमको ढांचामा निम्न विषयहरु उल्लेख गर्नुपर्ने · दरखस्त पेश गर्ने फर्म वा कम्पनिको नाम र ठेगाना · र्फम वा कम्पनिको प्रकृति उल्लेख गर्ने-प्राईभेट / पब्लिक / साझेदारी) · सम्पर्कका लागि र्फम वा कम्पनिको आधिकारिक व्यक्तिको नाम, ठेगाना र सम्पर्क नम्बर उल्लेख गर्ने · आर्थिक श्रोतको विवरण पेश गर्नुपर्ने · जनशक्तिको विवरण पेश गर्ने-प्राविधिक कर्मचारीको सर्टिफगेटको प्रतिलिपि र निजको मन्जुरीनामा पेश गर्नुपर्ने · आफ्नो स्वामित्वमा रहेका निर्माण सम्बन्धी सवारी साधन मेशीनरी औजारको विवरण (कार्यविधिमा उल्लेख भए बमोजिम) . करचुक्ता गरेको प्रमाण कागजात