FAQs Complain Problems

समाचार

जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के-के हुन ?

जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न प्रकार छन् :

  • जन्मको अनुसूची-२ (नियम ५ सँग सम्बन्धित) बमोजिमको सुचना फाराम (भरेको हुनुपर्ने)
  • आमा/बाबुको विवाह दर्ताको प्रतिलिपि
  • आमा/बाबुको नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
  • सूचकको नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
  • कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको सिफारिस
  • आमा-बाबु बसाई सराई भै आएको भए सोको प्रतिलिपि
  • अस्पतालमा जन्मिएको भए सोको  प्रमाण प्रतिलिपि
  • वडाको किटानी सिफारिस
  • दस्तुर गा.पा. को नियमानुसार
  • माथि उल्लेखिय प्रक्रिया पुरा भएपछि अनुसूची-१२ अनुसारको प्रमाण-पत्र उपलब्ध गराईनेछ 

वडा जनप्रतिनिधि