समाचार
घरजग्गा नामसारी सिफारिस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के-के हुन ?
घरजग्गा नामसारी सिफारिस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन्:
- मृत्यु दर्ता प्रमाण पत्र प्रतिलिपि
- नाता प्रमाणित प्रमाण पत्र सिफारिस प्रतिलिपि
- नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि / १६ बर्ष नपुगेकाको हकमा जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि
- अंशबण्डा भए बण्डापत्रको प्रतिलिपि
- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि तथा सक्कल नागरिकता प्रमाणपत्र
- वडा सचिवको किटानी सिफारिस
- गत बर्षसम्म गा.पा. लाई सम्पूर्ण कर बुझाएको प्रमाण
- स्थलगत वडा सर्जमिन मुचुल्का
- व्यवसाय दर्ता प्रमाण पत्र प्रतिलिपि (व्यवसायको हकमा) घर वहाल कर तिरेको रसिद