FAQs Complain Problems

समाचार

विवरण उपलब्ध गराई दिनुहुन (श्री सबै वडा कार्यालय)

भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेश पोखरा, नेपालको स्थानीय तहसंगको सहकार्यमा विधुत् लाईनका जिर्ण काठेपोललाई पाचँ बर्षभित्र स्टिल पोलद्वारा प्रतिस्थापन गर्ने गण्डकी प्रदेश सरकारको घोषित निति रहे अनुसार ०७५/०७६ को ऊर्जा तर्फको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत काठपोल प्रतिस्थापन कार्यको लागि यस मंगला गाउँपालिका अन्तर्गतका वडामा थप विधुत पोल ४०० थान स्टिल पोल बाडँबाडँ गर्ने कार्यक्रम भएकोले मंगला गाउँपालिका भित्र कुन - कुन वडाहरुमा के कति मात्रामा काठेपोल छन सोको विवरण तयार पार्नका लागि आफ्नो टोलमा कति मात्रामा काठेपोल छ , सो को जानकारि दिई विवरण तयार पार्नमा सहयोग गरिदिनु हुन सम्बन्धित सबैमा अनुरोध छ ।

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि