समाचार
संस्था दर्ता सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
आर्थिक ऐन २०७५ बमोजिम
आवश्यक कागजातहरु:
१. विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. संस्था भाडामा वस्ने भए सम्झौता पत्र र वहाल कर तिरेको रसिद/नतिरेको भए तिर्न बुझाउनु पर्ने
३. संस्था आफ्नै घरमा वस्ने भए सोको जग्गाधनी प्रमाण पूर्जा र नक्शा पास प्रमाणपत्रको प्रतिलिपि
४. चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
५. संस्था खोल्न वसेको समूहको निर्णय माईन्युट
६. तदर्थ समितिमा रहने सदस्यको नागरिकताको प्रतिलिपि
७. तदर्थ समितिमा कम्तीमा ३३% महिला सहभागिता हुनुपर्ने ।