FAQs Complain Problems

समाचार

झाक्रीपानी भ्यु टावर

Read More

संक्षिप्त परिचय

नेपालको करिब मध्ये भागमा पर्ने गण्डकी प्रदेशको जिल्ला म्याग्दी १ वटा नगरपालिका र ५ वटा गाउँपालिका मिलेर बनेको छ। यसै अन्तर्गतको एक गाउँपालिका मंगला गाउँपालिका हो। यो गाउँपालिका साविकका ४ वटा गा.वि.स. अर्मन , कुहुँ, बरंजा, बाबियाचौर र दरवाङ्ग गा.वि.स. को वडा नं. ४ अर्थात ३७ वटा मिलेर बनेको छ। यसको सिमाना पूर्व: बेनी नगरपालिका, पश्चिम: मालिका गाउँपालिका, दक्षिण: बाग्लुङ्ग जिल्लाको काँठेखोला र ताराखोला गाउँपालिका र उत्तर: मालिका र रघुगंगा गाउँपालिका रहेको छ। यसको क्षेत्रफल ८८.८४ वर्ग कि.मि. र जनसंख्या १४६८८ रहेको छ।

Pages

जन प्रतिनिधि

सत प्रसाद रोका
अध्यक्ष
९८६९०१४१६५
satroka17@gmail.com
Prem Kumari Chhetri
उपाध्यक्ष
९८६३२३७१३३
pemachhetri79@gmail.com

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
९८५७६४२६४२
Sudarshan Paudel
प्रशासकीय अधिकृत (सूचना अधिकारी)
९८५७६४२९४२
paudelsudarshan72@gmail.com

जानकारी

ऐन, कानून, निर्देशिका

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी / वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क त्यसपछि नियमानुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र
२. बालको बुबा/आमाको नागरिकता
३. चालु आ.व सम्मको सम्पत्ति कर र मालपोत कर तिरेको रसिद
४. अस्पातलमा जन्म भएको हकमा सम्बन्धित अस्पातलले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि

Pages