समाचार
सेवाहरु


१. बाबु/आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२. जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि
३. चाालु आ.व. सम्मको मालपोत, घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद
४. नाबालक अनिवार्य उपस्थित हुनुपर्ने
५. दुवै कान देखिने पासपोर्ट साईजको फोटो
६. नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने


१. योजना फरफारक गरिदिने बारेको निवेदन ।
२. प्राविधिकबाट मुल्याङ्कन भएको कार्य सम्पन्न प्रतिवेदन ।
३. वडा कार्यालयबाट फरफारक गरिदिने बारेको सिफारिस पत्र ।
४. खर्चका प्रमाणित विल भरपाईहरु ।
५. आयोजना र्सार्वजनिक लेखा परीक्षण फारम
६. उपभोक्ता समिति/अनुगमन समितिबाट आमभेलाको उपस्थितिमा योजना सम्पन्न भएको बेहोरा खुलेको खर्चका शिर्षगत रुपमा अनुमोदन गरेको निर्णयको प्रतिलिपि
७. रु. २ लाख भन्दा बढीको योजनाको लागि सूचना पाटी राखिएको फोटो ।
८. कार्यसम्पन्न भएका तस्विरहरु
९. भौतिक पर वाहेकका कार्यक्रमहरुको हकमा कार्यक्रम सम्पन्न प्रतिवेदन ।


१. योजना तथा कार्यक्रमको सम्झौताको लागि निवेदन ।
२. स्वीकृत लागत अनुमान
३. वडा कार्यालयको योजना सम्झौता गरिदिने बारेको सिफारिस
४. सरोकारवाला उपभोक्ताहरुको भेलाबाट निर्वाचित पदाधिकारीको रोहवरमा भएको उपभोक्ता समिति/अनुगमन समिति गठनको निर्णयको प्रतिलिपि ।
५. संघसंस्था, समूह, क्लब, समिति आदी जस्ता आधिकारिक संस्थाद्वारा कार्यान्वयन गरिने योजना भए सोही समितिको आधिकारिक निर्णयको प्रमाणित प्रतिलिपि ।
६. समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि ।
७. भौतिक पर्वाधार वाहेक अन्य कार्यक्रमको लागि कार्यक्रम प्रस्ताव


१. विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. संस्था भाडामा वस्ने भए सम्झौता पत्र र वहाल कर तिरेको रसिद/नतिरेको भए तिर्न बुझाउनु पर्ने
३. संस्था आफ्नै घरमा वस्ने भए सोको जग्गाधनी प्रमाण पूर्जा र नक्शा पास प्रमाणपत्रको प्रतिलिपि
४. चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
५. संस्था खोल्न वसेको समूहको निर्णय माईन्युट
६. तदर्थ समितिमा रहने सदस्यको नागरिकताको प्रतिलिपि
७. तदर्थ समितिमा कम्तीमा ३३% महिला सहभागिता हुनुपर्ने ।


१. निवेदन पत्र
२. व्यवशाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
३. आफ्नै घर भएमा चालु आ.व..सम्मको मालपोत र घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजात
४. वहालमा भए सम्झौताको प्रतिलिपि
५. दुई प्रति पासपोर्ट साईजको फोटो
६. नागरिकताको प्रतिलिपि
७. चार किल्ला प्रमाणित


. नविकरण गरी पाउँ भन्ने व्यहोराको निवेदन · प्रचलित कानून बमोजिम तिर्नुपर्ने कर तिरेको निस्सा · कर कार्यालयबाट प्राप्त करचुक्ता प्रमाणपत्रको प्रतिलिपि · अनुसूचि ४ बमोजिमको पासबुक (निर्माण व्यवसायीबाट भएका सार्वजनिक निर्माण कार्यको अभिलेख विवरण) पुनश्च- "घ" वर्गको निर्माण व्यवशायीको लागि आर्थिक क्षमता, मुख्य जनशक्ति विवरण र मेशिन / उपकरण कार्यविधिमा तोकिए बमोजिम हुनुपर्नेछ ।