समाचार
सेवाहरु


१. अनुसूचि १ बमोजिमको ढांचामा निम्न विषयहरु उल्लेख गर्नुपर्ने · दरखस्त पेश गर्ने फर्म वा कम्पनिको नाम र ठेगाना · र्फम वा कम्पनिको प्रकृति उल्लेख गर्ने-प्राईभेट / पब्लिक / साझेदारी) · सम्पर्कका लागि र्फम वा कम्पनिको आधिकारिक व्यक्तिको नाम, ठेगाना र सम्पर्क नम्बर उल्लेख गर्ने · आर्थिक श्रोतको विवरण पेश गर्नुपर्ने · जनशक्तिको विवरण पेश गर्ने-प्राविधिक कर्मचारीको सर्टिफगेटको प्रतिलिपि र निजको मन्जुरीनामा पेश गर्नुपर्ने · आफ्नो स्वामित्वमा रहेका निर्माण सम्बन्धी सवारी साधन मेशीनरी औजारको विवरण (कार्यविधिमा उल्लेख भए बमोजिम) . करचुक्ता गरेको प्रमाण कागजात


१.निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. घर भएमा चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद, व्यवशाय भएमा व्यवशाय कर तिरेको रसिद
३. शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि


१. निवेदन पत्र र नागरिकता प्रमाणपत्र / जन्म दर्ताको प्रतिलिपि
२. कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धि मेडिकल सुपरीटेन्डेन्टको सिफारिस
३. व्यक्ति स्वयं उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन


१. निवेदन पत्र
२. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
३. पति पत्निको नागरिकताको प्रतिलिपि १/१ प्रति
४. केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने


१. निवेदन पत्र
२. दुलाहा दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३. दुलहीको नागरिकता नभएमा बावु वा दाजुभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
४. चालु आ.व.सम्म घरजग्गा र मालपोत कर वा एकिकृत सम्पत्ति कर तिरेका रसिद


१. मृतकको नागरिकता
२. सूचना दिन आउनेको नागरिकताको प्रमाणित प्रतिलिपि